१४ एसपी एसएसपीमा र २६ डिएसपी एसपीमा बढुवा (सूचीसहित)

काठमाडौं– नेपाल प्रहरीमा एसपी र एसएसपीमा बढुवा सिफारिस भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार एसएसपीमा बढुवा सिपारिस हुने १४ जनामा सन्दीप भण्डारी, टकप्रसाद राइ, दीपक थापा, मिरा चौधरी, बुद्धिराज गुरुङ, किरण बज्राचार्य, पोषराज पोखरेल, टेकबहादुर तामाङ, उमेशराज जोशी, श्यामलाल ज्ञवाली, गणेश रेग्मी, रामदत्त जोशी, बसन्त पन्त र भीम ढकाल रहेका छन्। यस्तै एसपी पदमा … Continue reading १४ एसपी एसएसपीमा र २६ डिएसपी एसपीमा बढुवा (सूचीसहित)